काठमाडौं । आज मंगलबार सुनको भाउ घट्दा चाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलाको १ हजार ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार हिजो सोमबार एक तोला सुनको २ लाख ६० हजार ७०० रुपैयाँ थियो । आज २ लाख ५९ हजार रुपैयाँमा ओर्लिएको छ ।
चाँदीको भाउ आज तोलाको १५ रुपैयाँले घटेर ३ हजार ८८५ रुपैयाँ पुगेको छ ।
आर्थिकन्यूज