शीर्षकहरू

नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा  ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । हाथवे इन्भेष्टमेन्ट नेपाल, प्रभु इन्स्योरेन्स  र एशियन लाइफइन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ ।

जसमध्ये हाथवे इन्भेष्टमेन्ट नेपालको ३३ लाख ९७ हजार ६८० कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिएको थियो । सोही सेयर सूचीकरण गरिएको हो ।

प्रभु इन्स्योरेन्सको २५ लाख ९४ हजार ६७८.५२ कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले सेयरधनीलाई वितरण गरेको १८ प्रतिशत बोनस सेयर सूचीकृत गरेको हो ।

त्यस्तै, ​​​​​​​एसियन लाइफ इन्स्योरेन्स को १७ लाख ३३ हजार ९१६.५२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले सेयरधनीलाई वितरण ५.१ प्रतिशत बोनस