काठमाडौं । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६० जना सहसचिवको सरुवा गरेको हो । सहसचिव कमल प्रसाद भट्टराईलाई प्रदेश सचिवका रूपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशमा कामकाजमा खटाइएको छ ।