काठमाडौं । आज सोमबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलामा २ हजार ६०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार हिजो आइतबार एक तोला सुनको मूल्य २ लाख ९४ हजार रहेकोमा सोमबार २ लाख ९१ हजार ४०० रुपैयाँ कायम भएको छ ।
तोलाको ५० रूपैयाँले घटेर चाँदीको भाउ ४ हजार ७८० रुपैयाँमा झरेको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया