शीर्षकहरू

नेप्सेमा पाल्पा सिमेन्टको आईपीओ सूचीकृत, ओपनिङ रेञ्ज तय

नेप्सेमा पाल्पा सिमेन्टको आईपीओ सूचीकृत, ओपनिङ रेञ्ज तय

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज चैत्र २६ गते बिहीबार पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको आईपीओ सूचीकृत भएको छ। कम्पनीको कुल ३ करोड ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गरिएको हो।

पाल्पा सिमेन्टको नेप्सेमा पहिलो कारोबारका लागि न्यूनतम १०० रुपैयाँ र अधिकतम ३०० रुपैयाँ पैसाको ओपनिङ रेञ्ज तय गरिएको छ।

कम्पनीको सिम्बोल (PCIL) रहेको छ। पहिलो कारोबार भोलि चैत्र २७ गते शुक्रबार स्पेशल प्रि-ओपन सेसनमा हुनेछ।

प्रतिक्रिया